दमक/ झापाको गौरीगञ्ज गाउँपालिकामा प्रमुख दलहरु अलग अलग उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन । देशभरका सबैजसो स्थानीय तहमा सत्तारुढ सत्तारुढ दलहरुबीच गठबन्धन बनेपनि गौरीगञ्जमा मुख्य दल कांग्रेस–माओवादी गठबन्धन नगरी अलग अलग उम्मेदवारसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन । नेपाली कांग्रेसको चुनाव प्रचार प्रसार समितिले आज ( बुधबार ) विज्ञप्ती जारी गर्दै पार्टीको केन्द्रीय तहमा भएको…