गाैरीगंज ९, पुस / गाैरीगंज गाउँपालिका वार्ड नं. ५ स्थित सशस्त्र प्रहरी अन्तर्गत रहेकाे बीओपीकाे नवनिर्मित भवनकाे आज शुक्रबार उद्वघाटन गरिएकाे छ ।सुनसरी नम्बर १ वराह बाहिनी मुख्यालयका बाहिनीपति स.प्र.ना.म.नी. कमल गिरी र गौरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले संयुक्त रूपमा शिलालेख अनावरण गरि भवनको उद्घाटन गरेका हुन् ।साे अवसरमा जग्गा दाता स्व. राजाेदेवी गन्गाईका छाेरा…