विराटनगर । देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल चिकित्सक सङ्घ, कोशीले शुक्रबार आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएको छ । सङ्घले बिहीबार बेलुका एक विज्ञप्ति जारी गर्दै शुक्रबार सम्पूर्ण निजी तथा सरकारी अस्पताल, क्लिनिक, मेडिकल कलेज र प्रतिष्ठानहरूमा आकस्मिक बाहेक अन्य सेवाहरू सञ्चालन नगर्न व्यवस्थापन पक्षलाई आग्रह गरिएको छ । यसअघि चिकित्सक सङ्घ…