गाैरीगंज २३, भदाै / पछिल्लाे समयमा गाैरीगंज क्षेत्रमा बढ्दाे आपराधिक गतिविधिहरूलाई न्युनिकरण गर्न झापा उद्योग वाणिज्य संघ गाैरीगंजले अन्तर्किया कार्यक्रमकाे आयाेजना गरेकाे छ ।उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताेकाे अध्यक्षतामा आज भएकाे अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रमा बढ्दाे आपराधिक गतिविधिलाई न्युनिकरण र नियन्त्रण गर्न सहभागी सुरक्षा प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख, संचारकर्मीलगायतले सुझाव सुझाएका थिए…