शिवसताक्षी नपा वडा नं. १ शुक्रबारे बजार निवासी ४१ बर्षिय शुसिला राजवंशी एक आर्थिक विपन्न परिवारका सदस्य हुन। उनी विगत ३–४ बर्ष देखि अत्यन्तै सिकिस्त भई मृत्युसंग दिनरात लडिरहेकि छिन। बिराटनगरको नोवेल हस्पिटल र विराट टिचिङ हस्पिटलमा गरि ५ पटक मेजर अप्रेसन भई सकेको अवस्था छ। हाल अप्रेसन गरि नसिलाएर विजोक अवस्थामा रहेकि छिन।विगत लामो…