६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025

राजवंशी समाज विकास समितिको विवाद मिलाउन देवी प्रसाद राजवंशीको संयोजकत्वमा समिति गठन

गौरीगंज २३, असोज / राजवंशी समाज विकास समिति गौरीगंजको आज मंगलबार बसेको वृहत भेलाले केन्द्रिय समितिको विषयमा उत्पन्न विवाद समाधानका लागि वार्ता समिति गठन गरेको छ ।गोपाल प्रसाद राजवंशीको अध्यक्षतामा केन्द्रिय भवनको सभाहलमा बसेको वृृहत वैठकले केन्द्रिय समितिको विवादलाई मिलाउन दुवै पक्षसंग वार्ता गरी एकताको सन्देश दिन राजवंशी समाज विकास समितिका पूर्व केन्द्रिय सल्लाहाकार देवी…