७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

सरकारी अस्पतालको बेथिती

  गौरीगंज   / मोरङका  क्रियाशिल राजनीतिकर्मी पारुल क्षेत्रीले शुक्रबार राती सामाजिक सञ्जालमा मानविय संवेदनासँग जोडिएको यस्तो बिषयलाई प्रस्तुत गरे, जसले जो कोहीलाई पनि सोच्न बाध्य तुल्याथ्यो । सरकारी स्वास्थ्य संस्था कोशी अञ्चल अस्पताल विराटनगरमा झुर्किया गाविसबाट आएकी एक महिला र उनका आफन्तले भोग्नु परेको समस्याबारे उनले यस्तो लेखे, जस्ले राज्यको निकायले गरेको ब्यवहार स्पष्ट झल्किन्थियो ।…