७ श्रावण २०८२, मंगलबार | Wed Jul 23 2025

बिन लादेनका छोरा हम्जाबारे सूचना दिनेलाई १० लाख डलर इनामको घोषणा

गाैरीगंज १८, फागुन / अमेरिकी कारबाहीमा मारिएका ‘अलकायदा’का नेता ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलर इनाम दिने अमेरिकाले घोषणा गरेको छ । हम्जा अलकायदाका नेताकारूपमा उदाइरहेको अमेरिकी अधिकारीहरुको विश्वास छ । ३० वर्षको विश्वास गरिएका हम्जा अफगान–पाकिस्तानसीमानजिक रहेको विश्वास गरिन्छ । पछिल्लो समय उनले सार्वजनिक गरेका श्रव्य–दृश्य सामग्रीमा…