४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

दुवै मृगाैला विग्रिएका देव बहादुर भन्छन् : ‘ म पनि बाच्न चाहन्छु’

गौरीगंज २९, कार्तिक/गौरीगंज -३ ठेकिटाेला निवासी देव बहादुर राेक्कालाई मृगौला राेगबाट ग्रसित भएपछि सहयाेगकालागि सबै सँग आग्रह गरिएकाे छ । आर्थिक अबस्था कमजोर भएका ३२ बर्षिया देब बहादुरलाई उपचारकालागि स्थानीय बासिन्दाले देव बहादुर राेक्का बचाउ अभियान समिति बनाएर आर्थिक संकलन गर्न सुरु गरेका छन।स्थानीयबासीहरुले यादब रिजालकाे संयाेजकत्वमा देब बहादुर राेक्का बचाउ अभियान समिति गठन गरेका…