१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

झापा विद्राेहका याेद्वा टंक प्रसाद चाैधरीलाई वेवास्ता

बिर्तामोड । डेराको साघुँरो कोठा । तीन जनाको परिवार अट्न मुस्किल । भित्र ठाउँ नभएपछि ७० वर्षीय बयोवृद्ध टंकप्रसाद चौधरी बरन्डामा सुत्छन् । ओढ्ने, ओछ्याउने गतिलो छैन । पुसको चिसोले चौधरीको कम्मरको बिराम झन बढेको छ । दैनिक औषधि नखाई हुँदैन । आम्दानीको स्रोत छैन । आफ्नो नाममा एक धुर जमिन छैन । बुढेसकालमा कमाएर खुवाउने छोरा पनि छैन । ‘झापा विद्रोह’ मा ९…