२ असार २०८२, सोमबार | Mon Jun 16 2025

फेसबुक ह्याक गरेर म्यासेन्जरमा सन्देश पठाउँदै पैसा माग्दै, गौरीगंजका २ जनाको रकम ‘झ्वाम्म’

गौरीगंज २८, फागुन / गौरीगंज गाउँपालिका वार्ड नं. २ स्थित आदर्श माविका एक शिक्षिकालाई आज करिब बेलुका ६ बजे शिक्षक राजकुमार ठाकुरको फेसबुक म्यासेन्जरबाट सन्देश आयो । शिक्षक ठाकुरको सन्देशमा उल्लेख थियो हेलो, मेरो यता एकजनालाई बुझाउनु पर्ने थियो अहिले बैङ्किग चलेको छैन चले पछि फिर्ता गर्छु नी २० हजार सापटी चाहियो । सरलाई समस्या…