गाैरीगंज २८, माघ / गाैरादह नगरपालिकाले शिक्षा बजेटमा व्यापक कटाैती गरेकाे भन्दै गाैरादह शिक्षक महासंघ नगर समितिले चरणवद्व आन्दोलनकाे तयारी गरेकाे छ । गाैरादह शिक्षक महासंघ नगर समितिले आज बुधबार पत्रकार सम्मेलन गरि चरणवद्व आन्दोलनकाे कार्यक्रम सार्वजनिक गरेकाे हाे । अार्थिक वर्ष २०७७/७८ मा छैठाे नगरसभाबाट पारित शिक्षा बजेट अन्तर्गत नगरपालिकाले बाल शिक्षक र कर्मचारी…