बिर्तामोड २० ,मंसिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोडले धानको समर्थन मूल्य तोकेर धान खरिद गर्न थालेको छ । खाद्यले रंजित र सोना मन्सुली धानको मूल्य प्रतिक्वीन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा निर्धारण गरेको हो । पहिलो चरणमा १५ हजार क्वीन्टल सोना मन्सुली र ५ हजार क्वीन्टल रंजित किन्ने तयारी…