१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025

माछापोखरीमा डुबेर मृत्यु

झापा ७, असार / माछा मार्ने क्रममा पोखरीमा आइतबार डुबेर वेपत्ता हुनुभएका अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय माइकल सोरेनको आज बिहान शव फेला परेको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाको घरमा कामदारका रुपमा बस्दै आउनुभएका सोरेन आइतबार माछापोखरीमा डुबेर वेपत्ता हुनुभएको थियो ।नगरप्रमुखको घरदेखि २० मिटर पश्चिममा रहेको माछापोखरीमा माछा मार्ने क्रममा उहाँ बेपत्ता…