३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गौरीगंज गाउँपालिकालाई बालमैत्री घोषणा गर्न तयारी गरिँदै

गौरीगंज ९, जेठ / गौरीगंज गाउँपालिकाले पनि बालमैत्री गाउँपालिका घोषण गर्ने गरी कामलाई तीव्रता दिएको छ । गाउँपालिकालाई बालबालिका मैत्री बनाउन, विभिन्न क्रियाकलापमा बालबालिकाको सहभागिता सुनिश्चित गर्न र उनीहरुको हक अधिकार प्रदान गर्ने गरी गाउँपापालिकाले अभियानलाई अगाडि बढाएको हो । गाउँपालिकाले अहिले वडा वडाबाट कार्यक्रमका लागि राय, सुझाव र सूचकका विषयमा छलफल र परामर्श चलाउँदै…