६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

गाैरादहमा ६३ जनाकाे पीसीआर रिपोर्ट नेगेटिभ, ४ जनाकाे हाेल्डमा

गौरादह ६ ,असोज /झापाको गौरादहमा क्वारेन्टाइनका ३८ सहित ६३ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी समुदायका ४ जना पुरुषको रिपोर्ट भने आउन बाँकी रहेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । यहि असोज ४ गते कोरोना संक्रमण हुन सक्ने आशंकामा समुदायका र क्वारेन्टाइनका गरि ६७ जनाको स्वाब संकलन…