नेपाल र भारतका सुरक्षाकर्मीहरूले सीमामा संयुक्तरूपमा गस्ती गर्दै । फाटाे: आत्माराम राजवंशी गाैरीगंज २१, कार्तिक / भारतकाे विहारमा भाेली तेस्राे चरणकाे विधानसभा निर्वाचन हुँदैछ ।तेस्रो चरणको निर्वाचन अन्तर्गत हुने भाेलीकाे निर्वाचन (नोभेम्बर ७ तारिख) विहान ७ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुँदैछ । विधानसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न नेपाल र भारत दुवै देशका सुरक्षा…