३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

काेराेनासँग सतर्क भएर चाडपर्व मनाऔं !

सुजना पाेखरेल / चीनको वुहान प्रान्त हुँदै हाल विश्वव्यापीरुपमा फैलिरहेको कोरोनाले आम मानिसको दैनिकी, पठनपाठन, पेशा, व्यवसाय लगायत विभिन्न क्षेत्रलाई प्रत्यक्ष/अप्रत्यक्षरुपले नकारात्मक असर पारिरहेकै छ । कुनैपनि शस्त्र–अस्त्रविना नै आज एउटा सूक्ष्म भाइरसले विश्वमै आक्रमण गराइराख्दा पनि यसको समाधान एवं रोकथामका लागि पहल हुन नसक्नुले विश्व नै तहस–नहस बनाइरहेको अवस्था छ । कोभिड १९ को…