बिर्तामोड २०, फागुन / नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले ४६ औँ सुखानी सहिद स्मृति दिवस सुखानी पार्कमा गर्ने भएको छ । फागुन २१ गते हुने सुखानी शहिद स्मृति दिवसलाई प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा झापाले जनाएको छ । पार्टी…