५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विहारका मुख्यमन्त्री नीतिश कुमारमाथि चप्पल प्रहार

एजेन्सी २५, असाेज / आरक्षणको विरोध गरिरहेका एक मानिसले विहारका मुख्यमन्त्री नीतिश कुमारमाथि विहिबार चप्पल प्रहार गरेका छन् । तर नितिशलाई निशाना गरेर हानिएको चप्पल नीतिशभन्दा केही मिटर टाढा खस्यो । चप्पलले नितिशलाई नलागेको भएपनि उनको कार्यकर्ताहरुले भने उक्त व्यक्तिलाई नराम्ररी पिटेका छन् । चन्दन भनेर पहिचान गरिएको आरोपीलाई अन्त्यमा प्रहरीले लिएर गएको छ ।…