१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नगर परिषद सदस्यले लेखे नगर प्रबक्तालाई खुल्ला पत्र !

गाैरादह १८ , मङ्सिर / अध्यक्ष नगेन्द्र भन्डारी गौरादह नपा वडा न १ गल्ती मानवबाट नै हुन्छ, त्यसलाई हामीले आफै सच्याउनुपर्छ । शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ । नगर र वडा बाट भएका त्रुटी कमजोरीहरुको नैतिक जवाफदेहिता हामी सबैको हो । मेयरले स्थगन गरेको बैठक नेकपाबाट निर्बाचित जन- प्रतिनिधिहरुको मात्र उपस्थितिमा उप-प्रमुखलाई सञ्चालन गर्न लगाएर…