३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

नेपाल पत्रकार महासंघ झापाद्वारा एक करोड रुपैयाँको पत्रकार सहारा उपचार अक्षयकोष घोषणा

गौरीगंज ३ , बैशाख / नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा १ करोड रुपैयाँ पुगेको घोषणा गरिएको छ। सो अवसरमा कोषमा सहयोग गर्ने दर्जनौं दाता सम्मानित भएका छन् । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्यमा सोमबार झापाको बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी महासंघ झापा शाखाले उपचार कोषमा १ करोड…