३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

गाैरीगंज र गाैरादहमा कांग्रेसकाे असंवैधानिक कदमविरूद्व जुलुससहित विराेध प्रदर्शन (फाेटाेसहित)

गाैरीगंज ९, माघ / सरकारले गरेको संसद बिघटन असंबैधानिक र जनचाहना विपरितको भएको विरोधमा आन्दोलनरत नेपाली कांग्रेसले विहिवार देशैभर वडास्तरमा सरकार विरुद्ध प्रदर्शन गरेको छ । कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार झापाको गाैरादह र गाैरीगंजमा पनि कांग्रेसले वडास्तरमा नै सरकार विरुद्ध प्रदर्शनसहित विरोध सभाहरु सम्पन्न गरेको छ । कांग्रेसले वडास्तरमा सो विरोध कार्यक्रम सञ्चालनका लागि पार्टी…