५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंज प्रहरीद्वारा बजार सरसफाई

गौरीगंज ४, असोज / इलाका प्रहरी कार्यालय गौरीगंजले आज गौरीगंज बजार सरसफाई कार्यक्रमको आयोजना गरेको छ । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत संविधान दिवसको अवसरमा कार्यालयले बजार सरसफाईको कार्यक्रम आयोजना गरेको हो । गौरीगंज गाउ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सरसफाई कार्यक्रममा गौरीगंज चौक वरिपरि सरसफाई गरिएको थियो । गाउ“पालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, वार्ड…