झापा २ , असार / झापामै सुविधायुक्त कोरोना अस्पताल निर्माण, कोरोना महामारीमा सरकारले गरेको भ्रष्टाचारको अन्त्य तथा जनताको स्वास्थ्य सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षणसहितका १७ बुँदे मागसहित नेपाली कांग्रेस झापाले नेपाल सरकारलाई ज्ञापन पत्र पठाएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन बमोजिम देशब्यापी कार्यक्रम तथा नेपाली कांग्रेस झापाको जेठ ३२ गतेको निर्णयानुसार कोरोना संक्रमणबाट उत्पन्न…