गाैरादह भदाै / झापाको गौरादहमा परिवर्तनका लागि युवा अभियानको गठन गरिएको छ । नगरपालिकामा राजनीति एकाधिकार बढेको, भ्रष्टाचार र अनियमितता मौलाएको, जनप्रतिनिधिहरु जनचाहना बिपरित चलेको भन्दै स्वतन्त्र युवाहरूको स्वतस्फूर्त भेलाबाट अभियान गठन गरिएको हो ।उमेश कार्की (सन्तोष कार्की ) को अध्यक्षतामा ११ सदस्यीय मुल कार्यसमिति सहित विभिन्न उपसमितिहरु समेत गठन गरिएको जनाइएको छ । नव…