दमक/ वडा तथा पालिकास्तरको अधिवेशन सकिएपछि अनिश्चित जस्तै बनेको कांग्रेस अधिवेशनको नयाँ कार्यकतालिका आएपछि मसिंरमा हुने प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्लाको अधिवेशनमा नेता कार्यकर्ताहरुको ध्यान केन्द्रित भएको छ । गाउँ र नगर अधिवेशनमा अलग अलग कित्ता बनाएर उम्मेदवारलाई अघि सारेका महाधिवेशन प्रतिनिधिका उम्मेदवार पनि आफनो स्थान सुरक्षित गर्नका लागि क्षेत्रको अधिवेशनमा समुह…