५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेकपा एमाले गौरीगंजको अध्यक्ष पदमा ५ जना आकांक्षी, सहसचिवमा सर्वसम्मत

गौरीगंज १०, कार्तिक / नेकपा एमाले गौरीगंजको पालिका अध्यक्ष पदका लागि ५ जना उम्मेदवार आकांक्षी देखिएका छन् । पर्शुराम काफ्ले, गोविन्द कुवँर, विष्णु न्यौपाने, पदम कटुवाल र विष्णु सुवेदी आकांक्षी देखिएका हुन् ।मंगलवार औपचारिकरुपमा पालिका प्रथम अधिवेशन उद्घाटन भएपनि पदाधिकारीहरुको सर्वसम्मत हुनसकेको छैन् । सर्वसम्मतका लागि प्रदेश, जिल्ला र क्षेत्रका नेताहरु अधिकतम प्रयास गरे पनि…