गाैरीगंज ९, जेठ / राष्ट्रपति विद्यादेवी भण्डारीकाे संसद विघटनकाे असंवैधानिक कदम विरूद्व गौरादहमा नेबि संघले बिरोध स्वरुप मसाल जुलुस प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ गौरादह नगर समितिको आयोजनामा राष्ट्रपतिको अलोकतान्त्रिक कदमको बिरोध गर्दै आज साझ मसाल जुलुस प्रदर्शन गरेको हो । बजारको मध्यभागबाट निस्किएको मसाल जुलुस सहितको र्यालीमा विद्यार्थीहरूले नाराबाजी समेत गरेका थिए । जुलुस पश्चात् …