५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

झापा कांंग्रेसकाे सभापतिमा थेवे कि कट्टेल ?

दमक/नेपाली कांग्रेसको संशोधित विधान अनुसार यस पटक हुने १४ औं महाधिवेशनमा कांग्रेस झापाका सभापति उद्धव थापाले उम्मेदवार बन्न पाउँने छैनन् । लगातार दुई कार्यकालभन्दा बढी जिल्ला सभापति बन्न नपाउने कांगेसको संशोधित विधानमा उल्लेख छ ।पार्टीमा दुई कार्यकाल लगातार जिल्ला सभापति बनिसकेका देशभरका २५ जनाको सूचीमा पर्छन थापा । यस अघि उनी एक पटक कांग्रेसका युवा…