सुरुङ्गा २०, पुस / झापाको कनकाई–१ जामुनवारीमा रहेको तुर्षा हेमरम स्मृति प्रतिष्ठानले २८ औं तुर्षा हेमरम स्मृति दिवस बिविध कार्यक्रम गरेर मनाएको छ । प्रतिष्ठानले आज (शनिवार) प्रतिष्ठानको कार्यालयमा विविध सांस्कृतिक तथा खेलकूद कार्यक्रम गरेर मनाएको हो । प्रतिष्ठानका अध्यक्ष तथा नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको सभापत्विमा भएको कार्यक्रममा बरिष्ठ अधिबत्ता लीला उदासीको प्रमुख…