१७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026

फरार कैदी गौरीगंज को कुञ्जिबारीबाट पक्राउ

गौरीगंज २८, भाद्र / सशस्त्र प्रहरी बल नेपाल बिओपी कुञ्जिबारीको गस्ती टोलीले कारागारबाट फरार भएको कैदीलाई नियन्त्रणमा लिएको छ। गस्ती टोलीले भाद्र २७ गते बेलुकी करिब १९ः४० बजेको समयमा सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनि) ज्ञानबहादुर श्रेष्ठको नेतृत्वमा मोबाइल गस्ती टोलीले गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारी क्षेत्रमै गस्ती गर्ने क्रममा सो कैदीलाई शंकास्पद अवस्थामा फेला पारेको हो। सोधपुछ…