५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बनेन शीर्ष नेताले शिलान्यास गरेको जीपी सभागृह

बनियानी, ४ भदौ / झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको निर्माण चार वर्षदेखि अघि बढेको छैन । विसं २०७२ असारमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भवन निर्माण सुरु गरिएको थियो । निर्माण सम्झौता सकिएको चार वर्ष बित्दा पनि भवन अधुरै छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले) अध्यक्ष केपी…