५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंज गाउँपालिकाद्वारा युवाहरूलाई निःशुल्कमा स्वराेजगार तालिम

गाैरीगंज २३, भदाै / सीप विकास तथा व्यवसायिक तालिम दिएर यहाँका युवालाई स्वराेजगार बनाउने उदेश्यले गाैरीगंज गाउँपालिकाले ३ महिने प्लम्बिङ्ग तालिम शुरू गरेकाे छ ।सीप तथा व्यवसायिक तालिम केन्द्र भद्रपुरकाे संयाेजनमा गाउँपालिकाले आज देखि ३ महिने प्लम्बिङ्ग तालिम शुरू गरेकाे हाे ।गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले उद्घाटन गरेकाे तालिममा १५ जना युवाहरू सहभागी छन् ।…