११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

आज राष्ट्रिय भाक्का दिवस, बिर्तामोडमा भव्यरूपमा मनाईदैँ

ढ गौरीगंज २९, पुस/पूर्वी नेपालमा बसोबासरत राजवंशी , ताजपुरिया , गनगाई, माझीलगायतका जातिले परापूर्वकालदेखि भाक्कालाई जातीय परिकारको रुपमा प्रयोग गर्दै आएका छन् । केही वर्षदेखि यसलाई दिवसको रुपमा मनाउन थालिएको हो । यसै सन्दर्भमा आज पुस २९ गते राजवंशी समाज विकास समिति केन्द्रीय समितिले विर्तामोडमा भव्यरूपमा छैठाे राष्ट्रिय भाक्का दिवस मनाउँदै छ । हाम्राे पात्राेले…