२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

गाैरीगंज -५ का सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय ४० बालबालिकालाई न्यानाे कपडा वितरण

गाैरीगंज १५, माघ/ गाैरीगंज गाउँपालिका वार्ड नं. ५ भित्रका सामुदायिक विद्यालयका ३ सय ४० बालबालिकालाई न्यानाे कपडा वितरण गरिएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ५ ले वार्ड भित्रका आदर्श प्रावि हरिरा, तारा प्रावि र जनता बालविकासमा अध्ययनरत बालबालिकालाई बुधबार  न्यानाे कपडा वितरण गरेकाे हाे । गाैरीगंज गाउँपालपकाका उपाध्यक्ष तथा शिक्षा समिति संयाेजक दिपिन्द्र थापा,…