भद्रपुर ५, कात्तिक / मेची प्रादेशिक अस्पतालको लापरवाहीबाट भद्रपुर ५ का कोरोना संक्रमित लक्ष्मी सिंह राजपुत (नुनिया) को मृत्यु भएको नेपाली कांग्रेसले दावी गरेको छ । मृतक राजपुत भद्रपुर ५ का कांग्रेसका पूर्व सभापति राजपुतको हिजो साँझ कोरोना संक्रमणबाट मेची अस्पतालमा मृत्यु भएको थियो । अस्पतालको चर्को लापरवाही र उदासिनताका कारण उनको मृत्यु भएको…