२८ कार्तिक २०८२, बिहिबार | Fri Nov 14 2025

गाैरीगंज – १ महाभारामा एकैदिन ६ जनामा काेराेना संक्रमण

गाैरीगंज १२, वैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं. १ महाभारा चाैक बस्ने ६ जनामा आज काेराेना पाेजिटिभ पुष्टि भएकाे छ । सुरूङ्गा स्थित काेराेना परिक्षण अस्पताल काेटीहाेममा पिसिअार परिक्षण गर्दा उनीहरूमा काेराेना पुष्टि भएकाे हाे । गाैरीगंज - १ महाभरा बस्ने ३ जना पुरूष र ३ जना महिलामा काेराेना पुष्टि भएकाे प्रहरी चाैकी महाभराले जनाएकाे…