४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

देउवा किन सुन्दैनन् पाैडेलकाे कुरा ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासहित २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदा पौडेल समूहकै नेताहरूको टिप्पणी थियो–देउवाले सुन्ने होइन, यो फगत औपचारिक मात्र हो । ज्ञापनपत्रमा उठाइएका सबै मुद्दा ‘नयाँ’ थिए । वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले १५ साउनमा देउवालाई भेटेर लिखित रुपमा विभाग गठनको निर्णय खारेज गर्न,…