४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादह हत्याकाण्डमा मृतक महिलाकी श्रीमान् भण्डारी थप ७ दिन प्रहरीकाे अनुसन्धानमा

गाैरादह १६ , असाेज / झापाको गौरादहमा भएको एक वृद्वाकाे हत्याकाण्डमा संलग्न भएको अभियोगमा प्रहरीले भीमबहादुर भण्डारीलाई ७ दिन थप म्याद गरि प्रहरीले अनुसन्धानमा राखेको छ । विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पोष्ट र्माटम रिर्पोट र अभियुक्तको बयानका आधारमा जिल्ला अदालत झापाबाट ७ दिन म्याद थप गरिएकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाद्वारा…