३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण

  बिर्तामोड २१, असोज / जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पतालका अध्यक्ष समेत रहेका पोर्तेलले सोही अस्पतालमा हिजो स्वाव परीक्षण गर्न लगाएका थिए । त्यसको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो । उनले फेसबुकमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी…