दमक १८, कार्तिक /अन्तराष्ट्रिय सीमा नाका बन्द रहेको अवस्थामा पनि भारतसंग सीमा जोडिएको झापाको गौरीगञ्ज गाउपालिका अन्तर्गतका नाकाहरुबाट प्रतिबन्धित सामानहरुको समेत ओसारपसार भइरहेको छ । गौरीगञ्ज गाउपालिका वडा नं १ कुञ्जिबारीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट आसपासका क्षेत्रमा रातीको समयमा भारतबाट दैनिक उपभोग्य सामानसहित प्रतिबन्धित पटाका, बारुद आदी भित्रिने गरेको हो । दशैं शुरु भएदेखिनै…