३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

कांग्रेसद्वारा प्रदर्शनको तयारी तीब्र, गाैरीगंजमा पनि वार्ड भेला सम्पन्न

  गाैरीगंज गाउँपालिका वार्ड नं.६ मा भएकाे नेपाली कांग्रेसकाे वडा भेला   विर्तामोड २४, मंसिर / बहुलबादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संवद्र्धनसहितका विविध माग राख्दै आगामी मंसिर २९ गते देशब्यापी विरोध प्रदर्शनको घोषणा गरेको नेपाली कांग्रेसले यसको तयारी तीब्र पारेको छ ।केन्द्रीय निर्देशन अनुरुप देशभरका ७७ वटै जिल्लामा गरिने प्रदर्शनको तयारी झापामा पनि तीब्र…