विराटनगर २९ , भदौ / एक नम्बर प्रदेश सरकारले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले प्रदेशमा सडक सुशासन नमुना कार्यक्रम सुरु गरेको छ । विराटनगरमा सडक सुशासन तथा सुरक्षा बिषयक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले स्थानीय तहसंगको सहकार्यमा यो कार्यक्रम सुचारु गरेको जनाएको हो । प्रदेश सरकारले पहिलो चरणमा प्रदेशका ६ वटा जिल्लामा सुशासन…