३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

धाईजनकाे क्वारेन्टाइनबाट ९ जनालाई घर पठाईयाे

  मेचीनगर २१,  बैैैैशाख /  झापाको मेचीनगर— ११ स्थित धाइजन स्वास्थ्य केन्द्र क्वारेन्टाइनमा रहेका ९ जनालाई आइतबार क्वारेन्टाइनबाट आफन्तकाेे  जिम्मा लगाईएको छ । क्वारेन्टाइनमा रहेका  ९ जनाको नोवल कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गरिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय झापाको संयुक्त टोलीले त्यहाँ रहेका ९ जनाकोे…