३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

जेनजीको प्रदर्शनमा प्रहरीले चलायो गोली, प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेनजी

२३ भदौ, काठमाडौं / प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।नयाँ बानेश्वरमा प्रदर्शनमा रहेको जेनजीमाथि प्रहरीले गोली चलाएको हो । जेनजीहरूको प्रदर्शन उग्र बन्दै…