१४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026

दमकमा बहुप्रतिक्षित १८ तले भवन उद्घाटन आज, प्रधानमन्त्री ओलीको उपस्थिति

दमक नगरपालिका-३ दापगाछीमा १ अर्ब ४५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको बहुउद्देश्यीय १८ तले भवन आज उद्घाटन हुने भएको छ। ‘दमक बिजनेस कम्प्लेक्स’ नाम दिइएको यो भवनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। चिनियाँ र नेपाली कम्पनीको संयुक्त निर्माण उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र नेपाली कम्पनी आशिष ओम साइरामको संयुक्त प्रयासमा…