२९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025

मिर्गौलापीडित केशवतीको दुःखः न खानेबस्ने व्यवस्था, न उपचार खर्च

झापा, चैत २३ । श्रीमानले छोडेपनि झापा अर्जुनधारा ५ की केशवती राजवंशीले हरेश खाइनन् । आफू र आफ्नी छोरीको भविष्यका लागि संघर्ष गर्न उनी दुबई गइन् । तर, भाग्यले साथ दिएन । ३० वर्षकै उमेरमा केशवतीको दुबै मिर्गौला बिग्रिएपछि उनको सपना चकनाचुर भयो । अहिले उनीसंग न खानेबस्ने व्यवस्था छ न उपचार खर्च । माइतमा…