३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025

धरानमा निषेधादेश जारी, नाका र सीमामा कडाई

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा निषेधादेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले शनिबारबाट निषेधादेश जारी गरेको हो । शुक्रबार (आज मध्यराति) १२ बजेदेखि भोलि (शनिबार) राति १२ बजेसम्म निषेधादेश लगाइएको हो । जिल्ला प्रहरी प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधादेश आदेश जारी गरेकी छिन् । त्यससँगै नाकामा कडाई गरिएको…