४ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

हावाहुरीले गौरीगंजका मिनादेवी राजवंशीको घरमा क्षति

गौरीगंज ३, जेठ / गएराति पानीसंगै आएको हावाहुरीले गौरीगंज गाँउपालिका वडा नं. ३ ठेकीटोला बस्ने मिनादेवी राजवंशीको घरमा क्षति पुर्याएको छ ।एकतल्ले २ कोठा भएको टिनको छाना भएको घरको छानो र टाँटी भत्काउदाँ राजवंशीको करिब ३५ हजार रुपैयाँको क्षति भएको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ । इलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रसनि ईश्वरी प्रसाद भट्टराईको…